Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुनै पनि हालतमा निर्वाचन हुँदैन : जनार्दन शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ४ २०७७
  • 4.5K
    SHARES

काठमाडौं, / नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

नेकपाको विवादलाई थाँती राखेर निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ ।

मंगलबार प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले मध्यावधि निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो ।

यस्तो अवस्थामा निर्वाचन गर्न खोजिए त्यसको हिसाब–किताब त जनताले गर्ने उहाँको भनाइ थियो ।

शर्माले नेकपाभित्रको विवाद पार्टी विशेषको नभई संघीयता, धर्मरिपेक्षता, समानुपातिक समावेशीताको कार्यान्वयन गर्ने वा नगर्ने विषयको लडाइँ भएको जिकिर गर्नुभयो ।

संविधानको धारा नै कुल्चिएर संसद विघटन गर्नु संविधान खारेजी गर्नु सरह भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४