Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली सरकारको तीन वर्षमा ७४ उपलब्धि (पूर्णपाठसहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३ २०७७
  • 4.8K
    SHARES

काठमाडौं, /  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालमा भएका विभिन्न कामलाई ७४ बुँदामा समेटेर प्रमुख उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । सोमबार सिंहदरबारमा प्रेस ब्रिफिङ गर्दै उहाँले ७४ बुँदे प्रमुख उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो ।

नौँ नम्बर बुँदाभित्र राजनीतिक उतारचढावबारे उहाँले प्रेस ब्रिफिङ गर्नुभएको छ । १०देखि १५ नम्बर बुँदासम्म संविधान र संघीयता कार्यान्वयनका विषयमा, १५ देखि माथि समग्र आर्थिक क्षेत्रबारे तीन वर्षे कार्यकालभित्र भएका उपलब्धिबारे उहाँले प्रेस ब्रिफिङ गर्नुभएको छ ।

प्रेस बिफिङका क्रममा प्रधानमन्त्री ओलीले सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहेजस्तो काम गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको उहाँले बताउनुभयो ।

राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।

७४ बुँदे उपलब्धिका पूर्णपाठः

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४