Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु, ६ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३ २०७७
  • 5.4K
    SHARES

बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।

मानसिक अवस्था ठिक नभएका सोम बहादुर किसानको आक्रमणबाट स्थानीय यामबहादुर केसीको मृत्यु भएको हो । कोदालो प्रहारबाट घाइते उनको धौलागिरी अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

आक्रमणबाट लक्ष्मी चापागाईं, विष्णुमति चापागाईंको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई पोखरा रेफर गर्ने तयारी भइरहेको छ ।

आक्रमणकारी किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४