Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, मर्नुअघि सेयर गरेकी थिइन् यस्तो भिडियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 7.9K
    SHARES

एजेन्सी । १८ वर्षीया अमेरिकी टिकटक स्टार डजारिया क्वेन्ट नोइसले सोमबार आत्महत्या गरेकी छन् । डजारिया टिकटकमा ‘डी’ नामबाट चर्चित थिइन् ।

आत्महत्या गर्नुअघि उनले एक भिडियो सेयर गरेकी छन्, जसलाई उनले अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याप्सनमा उनले लेखेकी थिइन्, ‘मलाई थाहा छ मैले तपाईंहरुलाई झर्को लगाइरहेकी छु, यो मेरो अन्तिम पोस्ट हो ।’

डेलिमेल अनलाइन पोर्टलका अनुसार डजारियाका अभिभावकहरूले उनको मृत्युके पुष्टि गरेका छन् । छोरीको मृत्युले उनीहरु शोकमा छन् । गोफन्डमी नामको पेजमा डजारियाको पिता रहिम अलाले ८ फ्रेबुअरीमा छोरीले मलाई छोडेर गइन् भन्दै पोस्ट गरेका थिए ।

साथीजस्ती छोरीको अन्तिम संस्कार गर्न आफूलाई अन्यन्त गाह्रो भएको उनी बताउँछन् । उनले भनेका छन्, ‘छोरीले आफ्नो तनाव र आत्महत्याको विचारको बारेमा मसँग कुरा गरेको थए हुन्थ्यो । यसको समाधान निकाल्थ्यौं । जब म घर आउँछु तिमीलाई देख्दिन ।’

स्मरण रहोस् डजारिया सामाजिक सञ्जालमा एकदमै चर्चित थिइन् । टिकटकमा उनलाई लाखौंले फलो गरेका छन् । उनी इंस्टाग्राम र युट्युबम पनि एक्टिभ भइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४