Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिबन्धित औषधिसहित विराटनगरबाट १ जना व्यवसायी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 1.8K
    SHARES

विराटनगर, २६ माघ । प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट १ जना औषधि व्यवसायी पक्राउ परेका छन् ।विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

दशलाख मूल्य भन्दा बढि रकमको प्रतिबन्धित औषधि दुई दाजुभाईले नेपालमा भारतबाट चोरी पैठारी गरेर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले नियन्त्रणमा लिइएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले मण्डलको कोठाबाट प्रतिबन्धित औषधी, औषधिमा टाँस्न प्रयोग गरिने स्टीकर प्रिन्ट गर्ने मेशिन समेत बरामद गरेको छ । दाजु विकास मण्डल फरार रहेको र उनकाे खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरुको कोठाबाट ७९ प्रकारका औषधि बरामद गरेर जनाएको छ । उनिहरु लाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभागमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४