Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवाको पार्वती कुण्डको संरक्षण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २३ २०७७
  • 5.5K
    SHARES

रसुवा, / बागमती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले रसुवाको आमाछोदिङ्मो गाँउपालिका– ३ मा रहेको पार्वतीकुण्डको संरक्षण तथा सम्वद्र्धनमा जोड दिएको छ ।

कुण्डको वरिपरी फैलिएको बोझोझार हटाउने तथा कुण्डको आकार बढाएर पानी जमाइ निर्माण गरिएको १०८ वटा धारा नुहाउन योग्य बनाइएको छ ।

बागमती प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७४ लाख ४८ हजार रुपैयाँको लागतमा उक्त धारा निर्माण सम्पन्न गरेकोे हो ।

यसैगरि प्रवेशद्वारसँगै कुण्ड वरिपरी परिक्रमा गर्न एक मिटर चौडाइ रहेको करिब चार सय मिटर लम्बाइको बाटो निर्माण गरिएको छ ।

कुण्डमा स्नान गरि परिक्रमा गर्न चाहने भक्तजनलाई सहज हुने विश्वास लिइएको छ ।

धादिङको रुबी भ्याली गणेश र साङजेन हिमाल तथा समथर घाँसे मैदान सोमदाङ उपत्यका, एवं धार्मिक स्थल जागेश्वर कुण्ड जस्ता पर्यटकीय क्षेत्रहरुमा यसै स्थानबाट पदयात्राको सुरु गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४