काठमाडौं । नागरिक समाजले आज बिहानै शीतल निवास नजिक मार्च पास गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो ।