Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायाधीशले सरकारी वकिललाई भने-अब नेपालतिर आउनुस्


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 3.5K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गरिरहेका छन् । बुधबारबाट बहस सुरु गरेका उनको बिहीबार पनि बहस जारी छ ।

पाण्डेले बारम्बार विभिन्न देशको संसद विघटनको अभ्यास र प्रधानमन्त्रीको अन्तरनिहित अधिकारको कुरा उल्लेख गरिरहेका छन् । नेपालको अभ्यास र नेपालको संविधानभन्दा बाहिर गएर लामो बहस गरेका उनलाई इजालसले पटकपटक नेपालमा केन्द्रित हुन सचेत गराएको छ । ‘अब नेपालतिर लागौ न’ बिहीबार ४५ मिनेट जति पाण्डेयले बहस गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले भने ।

पाण्डेयले भने, ‘अब आउछु श्रीमान’

सिन्हाले फेरि भने, अब नेपालतिरै आउनुस् न ।’

इजलासबाट नेपालतिरै आउन आग्रह भएपछि पाण्डेय ०४७ को संविधानले गरेको व्यवस्थामा ब्याख्यामा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४