Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोहित कट्टेलको ‘बिहे पास’ मा दयाहाङ र प्रकृति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 6.1K
    SHARES

काठमाडौं –  सामाजिक विषयमा फिल्म ‘बिहे पास’ निर्माण हुने भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहन फिल्म प्रवेश पौडेलले निर्देशन गर्न लागेका हुन् । प्रवेशले यस अगाडि ‘अमेरिका ब्वाइज’ नामक फिल्म निर्देशन गरेका थिए ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।

आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको फिल्मको अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी छ ।  सामाजिक कथामा कमेडी समेत मिसाइएको फिल्मको सुटिङ तराईका बिभिन्न भागमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४