Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 3.8K
    SHARES

चितवन । चितवनको भरतपुर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भरतपुरमा गर्न लागेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

महानगरले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गरी आफूहरूको पहलमा निर्माण सुरु भइसकेको आयोजना प्रधानमन्त्रीले पुनः शिलान्यास गर्न खोजेको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । महानगर प्रमुख रेणु दाहालले प्रधानमन्त्रीको शिलान्यास मोह स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप र संघीयतामा केन्द्रीकृत शासनको झल्को दिएको टिप्पणी गर्नुभयो ।

महानगरले गौरवको रूपमा लिएको सिटी हल निर्माण र पुल्चोक–गोन्द्राङ सडकलाई ६ लेनको बनाउने आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री शनिबार चितवन जाने कार्यक्रम छ । चितवनको पुल्चोक–गोन्द्राङ ६ लेनको सडक १ अर्ब १२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४