Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डुम्राहामा प्रहरी चौकी भवनको उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 5.7K
    SHARES


नव निर्मित भवनमा आवास गृहसहित थुनुवा राख्ने महिला र पुरुषका भिन्नाभिन्नै कक्ष निर्माण गरिएको छ । अपाङगमैत्री शौचालयसहितका आवश्यक कक्ष र पूर्वाधार निर्माण गरिएको उक्त भवनमा सोलार सिस्टम जडान गरिएको छ । खानेपानीको उच्चित प्रवन्धलाई ध्यान दिइएको प्रहरी चौकीमा जमिन मुनीको पानी र खेर गएको पानी भण्डारण गरी प्रयोगमा ल्याउन मिल्ने प्रणाली समेत जडान गरिएको छ ।

डुम्राहा प्रहरी चौकीको लागि स्थानीय समाजवेसी अनिरुद्र मण्डलले २०४७ सालमा ५ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । भवन उद्घाटन कार्यक्रममा जग्गादाता अनिरुद्र मण्डललाई सम्मान समेत गरिएको छ । मण्डलको मृत्यु भैसकेकाले पिताको नामको सम्मान–पत्र छोरा सत्यनारायण मण्डलले बुझेका थिए । उक्त कार्यक्रममा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

भवन उद्घाटन तथा सम्मान कार्यक्रम पश्चात बोल्दै एक नम्बर प्रदेश प्रहरी प्रमुख इश्वरबाबु कार्कीले प्रहरी संगठनका कर्मचारीहरुलाई निष्ठावान र कर्तव्यनिष्ठ भई जनसेवामा खटिन निर्देशन दिएका थिए ।

कार्यक्रममा इनरुवा नगरपालिकाको प्रमुख राजन मेहतासहित रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल, वडा अध्यक्षहरु रविन्द्र मण्डल, रुद्र बस्नेत र घनश्याम चौधरी लगायत स्थानीय समाजसेवी र अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४