Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली समूहको बयलगाडा चुनाव चिन्ह : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 5.6K
    SHARES

पाँचथर,/ नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी फुटाएर बयलगाडा चुनाव चिन्ह राख्न सुझाव दिनुभएको छ ।

पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दे नेता नेपालले पार्टीको आधिकारिकतासँगै सूर्य चिन्ह आफूहरुले पाउने दाबी गर्नुभयो ।

उहाँले ओली प्रतिगामी, संघीयता र गणतन्त्र विरोधी भएकाले पाटीको चिन्ह बयलगाडा राख्न सुझाव दिनुभयो ।

अध्यक्ष नै बन्ने मन भए ओली गुटको अध्यक्ष लेख्न भन्दै अध्यक्ष नेपालले ओलीलाई निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले सुवास नेम्बाङ सभामुखहुँदा संसद भंग गर्न पाईँदैन् भन्ने तर ओलीको गुटमा गएपछि चुप लागेर बसेको भन्दै आफैतिर आउन आग्रह गर्नुभयो ।

नेता जनार्दन शर्मा प्रभाकरले सामन्तवादी प्रवृतिकाविरुद्ध सवै एकजुट भएर लडनुपर्ने बेला आएको भन्दै अहिलकोे परिस्थितिमा चुनाव हुनै नसक्ने दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४