Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोस्रो बच्चाको आमा बन्दै करिना, शेयर गरिन् योगाका तस्वीर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 5.1K
    SHARES

एजेन्सी । चर्चित बलिउड अभिनेत्री करिना कपूर दोस्रोपटक आमा बन्ने भएकी छन् ।

करिनाले आफू दोस्रो पटक आमा बन्न लागेको पुष्टि गर्दैै इंस्टाग्राममा केही तस्वीर राखेकी छन् । तस्वीरमा उनी योगा गरिरहेको देख्न सकिन्छ । तस्वीरमा उनी गर्भवती भएको प्रस्ट देख्न सकिन्छ ।

सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ । करिना र सैफको छोराको नाम तैमुर अली खान हो । तैमूर अहिले ४ वर्षक भए ।

सैफ र करिना हालै नयाँ घरमा सरेका छन् । पहिलाको घर सानो भएको भन्दै उनीहरु नयाँ घरमा सरेका छन् । उनले नयाँ घरको तस्वीर पनि इंस्टाग्राम सेयर गरेकी थिइन् ।

करिना छिट्टै नै आमिर खानसँगको फिल्म ‘लालसिंह चट्डा’मा देखिँदै छिन् । यस्तै उनी अद्वैत चन्दद्वारा निर्देशित टम्स ह्याङ्क्सको फिल्म ‘फोरेस्ट गम्प’को हिन्दी रिमेकमा पनि काम गर्दैछिन् । यो फिल्म २०२१ को अन्त्यमा रिलिज गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४