Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागुऔषध समूहका कुख्यात नाइके सो ची नेदरल्यान्डबाट पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके सो ची लप नेदरल्यान्ड्समा पक्राउ परेका छन् । अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पूर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

चीनमा जन्मिएका क्यानेडाली नागरिक लप ’द कम्पनी’ का प्रमुख भएको मानिएको छ । विश्वमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक उनललाई एम्स्टर्डमस्थित स्किपोल विमानस्थलबाट पक्राउ गरिएको हो ।

यसअघि लागुऔषध ओसारपसारको आरोपमा सन् १९९० मा अमेरिकामा पक्राउ परेपछि उनले नौ वर्ष जेलमा बिताएका थिए । अस्ट्रेलियाले आफ्नो देशमा मुद्दा चलाउन उनको सुपूर्दगीको प्रयास गरिरहेको बताइएको छ ।

एक दशक अघिदेखि प्रहरीको निगरानीमा रहेका लप शुक्रवार क्यानडा जान लागेको बेलामा पक्राउ परेका हुन । उनको पक्राउका लागि अस्ट्रेलियाको संघीय प्रहरी (एएफपी) को नेतृत्वमा विश्वका करिब २० वटा निकायले सहकार्य गरेका थिए ।

अष्ट्रेलियामा भित्रिने कूल लागु औषधमध्ये करिब ७० प्रतिशत सम्म गोर सिन्डिकेट पनि भनेर चिनिने द कम्पनीबाट आउने एएफपीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४