Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गम तामानखोलामा स्वास्थ्य सेवा सहज


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 3.8K
    SHARES

बागलुङ । जिल्लाको दुर्गम तामानखोलावासीले स्वास्थ्य सेवा पाउन थालेका छन् । गाउँपालिकाले विभिन्न कार्यक्रम लागु गरी स्थानीयलाई घर घरमै स्वास्थ्य सेवा पुर्याउन थालेको हो ।

प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर स्वास्थ्य सेवालाई सहज बनाउने प्रयास भइरहेको छ । गाउँपालिकाका ३ स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, ३ स्थानमा सामुदायिक स्वास्थ्य इकाई र ३ स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको छ ।

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा धेरैको अकालमा मृत्यु समेत हुने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४