Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा खुकुरी देखाएर गुडिरहेको बस रोकेर तोडफोड गरि यात्रुसहित जलालउने प्रयास


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 6.3K
    SHARES

काठमाडौं, १० माघ । झापा खुकुरी देखाएर बस तोडफोड गर्ने एकजना पक्राउ परेका छन् । पक्राृउ पर्ने व्यक्ति सार्वजनिक गरिएको छैन् । उनी विप्लव समुहको कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा नगरपालिकामा किरातचोकमा ३ जनाको समुहमा आएका व्यक्ीतहरुले भाmपाबाट धरानतर्फ आउदै गर्दा बाटेमा खुकुरीसहित आएर बसमा तोडफोड गरेका थिए ।

उनीहरुले बा४ख ८८९७ नम्बरको बस रोकेर उनीहरुले सिसा पुटाएका थिए भने बन्दकदो समयमा बस किन चलाएको भन्दै चालकलाई हप्काइ दप्काइ गरेको यात्रुहलाई उदृत गर्दै झापा प्रहरीले जनाएको छ । ती युवाहरुले बसका सिट समेत काटेका छन् ।

उनीहरुले बसमा आगोसमेत लगाउन खोजेको तर यात्रूहरु चिच्याएका कारण आगो भन नलगाएको झापा प्रहरीले जनाएको छ । बस तोडफोड गर्ने अन्य २ जनाको पनि खोजी भइरहेको प्रहरीको भनाई छ । उनीहरु विप्लव समुहको कार्यकर्ता भएको हुनक्ने प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाले शनिबार नेपाल बन्दको आह्वान गरेको छ । यद्यपि नेपाल भर सामान्यतय बस सवारी साधनहरु संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४