Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९ वर्षीया विश्वकै सुन्दर युवती १७ वर्ष जेठा अर्बपतिसँग डेट गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 2.8K
    SHARES

एजेन्सी । १९ वर्षीया मोडल येल शेल्बियाले टीसी क्यालेण्डरको १ सय सबैभन्दा सुन्दर युवतीमा पहिलो स्थान हासिल गरिन् । इंस्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स भएका शेब्लिया आफ्नो शानदार जीवनशैलीका कारण पनि चर्चामा आउने गरेकी छन् ।

इजरायलको यहुदी परिवारमा जन्मिएको शेल्बियाले १६ वर्षदेखि नै मोडलिङ सुरु गरेकी थिइन् । एक स्थानीय फोटोग्राफरले उनको फोटो नोटिस गर्दै उनलाई फोटोसुटको लागि बोलाएका थिए । उनको फोटोसुटपछि शेल्बियाको चर्चा सुरु भएको थियो । उनले इजरायलको एयरफोर्समा सैनिक सेवामा समेत काम गरिसकेकी छन् ।

शेल्बिया अहिले आफूभन्दा १७ वर्ष जेठा अमेरिकी अर्बपति ब्रैण्डन कोर्फसँगको प्रेम सम्बन्धमा छिन् । शेल्बियाले विश्वका धनी व्यक्तिहरूको कम्पनीका साथै फुटबलर लियोनल मेसीसँग पनि काम गरिसकेकी छन् । कोरोना महामारीका कारण उनी अहिले तनावमा छिन् । उनी अहिले अमेरिका र युरोपको यात्रा गर्न चाहन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४