Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वमाओवादी नेताप्रति अध्यक्ष दाहालको कटाक्ष– भगौडाहरूले बढी खरानी घसे


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 5.4K
    SHARES

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओली पक्षमा गएका पूर्व माओवादीका नेताहरूले बढी खरानी घसेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध सभामा बोल्दै उहाँले केपी ओलीका साइबर सेनाभन्दा भगौडाहरूले बढी खरानी घसेको देख्दा अचम्म लागेको बताउनुभयो ।

‘उहाँहरुले धेरै खरानी घस्नुभएको छ,’ ओली समूहमा गएका पूर्व माओवादी नेताहरूतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘ओलीका समर्थकले भन्दा पनि तल्लो स्तरमा झरेर टिप्पणी गरेको देख्दा अचम्ममा परेको छु ।’

मन्त्री पद पाएपछि पूर्व माओवादीबाट गएका मणिचन्द्र थापा, टोपबहादुर रायामाझी लगायतका नेताहरूले दाहालको खुलेर आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४