Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश, छलफल माघ १९ गते हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको छ ।

प्रदेशसभा सदस्य एवं दाहाल–नेपाल पक्षको नेकपाका नेता अरुणप्रसाद नेपालले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो ।

पौडेलविरुद्ध अविश्वासको प्रस्ताव राख्दै उहाँले प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गर्नुभएको छ ।

प्रदेश सभा सदस्य अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव राखेसँगै शुक्रबारका लागि बसेको प्रदेश सभा बैठक स्थगित भएको छ ।

अविश्वासको प्रस्तावमाथिको छलफल माघ १९ गते बस्ने प्रदेश सभा बैठकमा हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठक माघ १९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४