Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सभापति देउवाले बुढानिलकण्ठमा बोलाए पार्टीका शीर्ष नेताको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 3.2K
    SHARES

काठमाडौँ, /  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका शीर्ष नेताको बैठक बोलाउनु भएको छ । सभापति देउवाले शीर्ष नेताहरुलाई समसामयिक राजनीतिक विषयमा छलफल गर्न वर्तमान र पूर्वपदाधिकारीलाई देउवा निवास बुढानीलकण्ठमा बोलाउनुभएको हो ।

कांग्रेसले बिहीबार कांग्रेसले गरेको प्रदर्शनको समीक्षा गर्ने गरी बैठक बोलाइएको हो । यस्तैगरी प्रदेश १ र बागमती प्रदेश सभामा पेश भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव र कांग्रेसको रणनीतिबारे समेत छलफल हुने तालिका रहेको जनाईको छ ।

नेकपाको आन्तरिक विवादका कारण दाहाल–नेपाल पक्षले दुबै प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएकाले कांग्रेस ती प्रदेशमा निर्णायक बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४