Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार २ सय रुपैयाँ घट्दा सातामा ११ सयले बढ्यो सुन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्दा चाँदी १५ रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा तोकिदाँ तेजाबी सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य शुक्रबार तोलाको १ हजार २ सय ६० रुपैयाँ कायमा भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय, तेजाबी सुन ९२ हजार ६ सय र चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो १ हप्ताको आँकडा हेर्ने हो भने सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४