Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैतडी कोरोनामुक्त जिल्ला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 3.6K
    SHARES

बैतडी । बैतडीलाई कोरोनामुक्त जिल्ला घोषणा गरीएको छ । कोरोनाका सक्रिय संक्रमित सबै डिस्चार्ज भएसंगै बैतडीलाई कोरोनामुक्त घोषणा गरीएको हो ।

दशरथचन्द नगरपालिकाका एक पुरुष डिस्चार्ज भएसँगै बैतडी कोरोना सक्रिय संक्रमित शुन्य बनेको स्वास्थ्य कार्यालय बैतडी कोभिड १९ का फोकल पर्सन भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । बैतडीमा हालसम्म ६ सय ३६ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४