Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि फरार पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 2K
    SHARES

काठमाडौं । महानगरीय अपराध महाशाखाले विगत १५ वर्षदेखि फरार रहेका एक दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–६ बौद्ध बस्दै आएका दोलखा साविक भिमेश्वर नगरपालिका ८ का ४१ बर्षीय दिपक श्रेष्ठ रहेका छन् ।

काठमाडौ जिल्ला अदालतले २०६३ पुष २३ गते १० वटा चोरी मुद्दामा दोषी ठहर गर्दै उनलाई ५८ वर्ष कैद सजाय को फैसला गरेको थियो । फैसला पछि झण्डै १५ वर्षदेखि फरार अभियुक्त श्रेष्ठ अहिले पक्राउ परेका हुन् ।

महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको बौद्धबाट श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यन्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४