Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘हिरासतमा किताब’ कार्यक्रम सञ्चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 4.2K
    SHARES

नवलपुर, /  जिल्ला प्रहरी कार्यालय नवलपुरले ‘हिरासतमा किताब’ कार्यक्रम सञ्चालन गरेको छ ।

सोमबार गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले ‘हिरासतमा किताब’ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुखबिच भएको कार्यसम्पादन सम्झौताअनुरुप नवप्रवर्तनात्मक कार्यक्रमअन्तर्गत प्रहरी हिरासतमै पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालय उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख अर्यालले हिरासतमा बसेकाहरुलाई सकारात्कम लेख वा कथाहरुले ज्ञान र उपदेश प्रदान गर्ने भएकाले यो कार्यक्रम सञ्चालन गरेकोे बताउनुभयो ।

यसअघि जिल्ला प्रहरी कार्यालय नवलपुरले विद्याथीसँग प्रहरी कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४