Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल भाषाको साःगः उत्कृष्ट लघु चलचित्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 4K
    SHARES

काठमाडौं, /  डेल्टा मल्टिमिडियाले प्रोडक्सन गरेको नेपालभाषाको लघु चलचित्र साःगःले उत्कृष्ट पुरस्कार हात पारेको छ ।

कीर्तिपुर नगरपालिकाले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा प्रदीप खड्गी निर्देशित चलचित्रले रु. एक लाख नगदसहित पुरस्कार पाएको हो ।

त्यस्तै, नेवाः यूट्युवले निर्माण गरेको आजु द्यो दोस्रो तथा फोकस पिक्चर्सले बनाएको न्हेकासिँ र लाखय् पाःलाई सान्त्वना पुरस्कार दिइएको छ ।

पुरस्कृत भएको टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उद्ययनमन्त्री भानुभक्त ढकालले प्रमाण–पत्र दिनुभएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चलचित्रको प्रदर्शनी पश्चात् छनोट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४