Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ल्वाङ जसको उपयोगले तपाइको भाग्यको ढोका खोल्नेछ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । हिन्दु धर्मका अनुसार मंगलबारका दिन भगवान हनुमानका निमित समर्पित गर्ने गरिन्छ । हनुमानको खुशी पार्नका निम्ति धेरै उपायहरु भक्तालुहरुले अपनाउने गर्दछन् । तर ज्योतिषका अनुसार ल्वाङको उपयोग खाश किसिमले गर्न सके तपाइको भाग्यको ढोका खुल्न सक्छ ।

केही जरुरी काम पर्यो भने एउटा कागतीमा चारवटा ल्वाङ गाँडदिएर ॐ श्री हनुमते नम भनेर २१ पटक जप गरेर उक्त कागती श्री राम भन्दै पश्चिमतिर घुमाएर फ्याँक्नुपर्छ । जसले गर्दा तपाइको काम सफल हुन्छ । यदि तपाइको धेरै घर झगडा हुन्छ र नकारात्मक कुरा हावी हुन्छ भने बिहान कपुरमा दुईवटा ल्वाङ जलाएमा लाभ मिल्छ ।

कुनैपनि क्षेत्रमा सफलता पाउनका लागि गणेशको मुडिएको सुडसहितका तस्विर लगाउने र यसको अघिल्लतिर ल्वाङ र सुपारी राखेर पुजा गर्नु उतम हुन्छ । काममा जानु अघि पूजा गरेको उक्त ल्वाङ लिएर गए कहिल्यै गर्न लागेको काम रोकिदैन् ।

आकस्मिक धनलाभ र रोकिएको पैसा पाउन परे काँचो नरिवलको तेलमा दुईवटा ल्वाङ फुराएर हनुमानलाई पूजा गरे आकस्मि धनलाभ हुनेछ भने तपाइमा आत्विश्वास समेत बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४