Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोटरसाइकलसहित दुई चोर पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सीसीको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी टोलीले गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–९का रुद्रबहादुर श्रेष्ठे र सिन्धुपाल्चोक तौथलीका भुवनराज श्रेष्ठलाई पक्राउ गरेको हो ।

वास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्बरको रातो कालो रंगको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

प्रहरीले चालू आर्थिक वर्षमै चोरीका मोटरसाइकलसहित ३२ जनालाई पक्राउ गरी मुद्दा चलाएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यस्तै चोरी भएका १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४