Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कलंकीबाट सुनकाे सिक्री लुटपाट गरेर भाग्दै गर्दा तामाङ पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 10.1K
    SHARES

काठमाडाैँ/ प्रहरीले महिलाकाे सुनकाे सिक्री लुटेर भाग्दै गर्दा एक जनालाई पक्राउ गरेकाे छ ।  महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले एक महिलाकाे डेड ताेलाकाे सुनकाे सिक्रि लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार चितवनकि मिरा रानाभाट कलंकीमा हिड्दै ग गर्दा उनले लगायकाे सुनकाे सिक्रि लुटेराले तानेर फरार भएका थिए ।

 

कंलकी प्रहरीलाई महिलाकाे सुनकाे सिक्रि लुटपाट भयाे भने सुचना प्राप्त गर्न साथ केही घटमै प्रहरीले सनकाे सिक्रि लुटेर भाग्दै गर्दा सिन्धुपाल्चोक सुनकोसि घर भई हाल ललितपुर बस्ने सुभाष तामाङलाई पक्राउ गरेकाे बताएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४