Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा नयाँ भाइरसको चिन्ता, मार्चसम्म ठूलो समूहमा फैलिने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 2.9K
    SHARES

एजेन्सी । अमेरिकामा नयाँ प्रकृतिको कोरोना भाइरसको प्रकोप मार्च महिनासम्म सबैभन्दा धेरै समूहमा देखा पर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले आगामी केही दिनमा यो भाइरसको संक्रमण तीब्र रूपमा फैलन सक्ने चेतावनी दिएको छ ।

चिसो मौसममा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको अवस्थामा नयाँ प्रकारको कोरोना भाइरस तीब्र रूपमा फैलिए गम्भीर असर पर्न सक्ने भन्दै सीडीसीले चिन्ता व्यक्त गरेको छ ।

यद्यपि, अमेरिकी स्वास्थ्य विशेषज्ञहरूले कोरोनाको नयाँ प्रकृतिको भाइरस पहिलाको तुलनामा निकै संक्रामक भए पनि घातक पुष्टि नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४