Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज पनि घट्यो सुनचाँदीको मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 2.2K
    SHARES

काठमाडौं । पछिल्ला केही दिन देखि लगातार ओरालो लागिरहेको सुनचाँदीको मूल्य, कारोबार हुने साताको पहिलो दिन पनि ओरालो लागेको छ । आइतबार सुन तोलामा ७ सय रुपैयाँले घट्दा चाँदी ३० रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । यस्तै चाँदीको मूल्य ३० रुपैयाँ घट्दा १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन ९२ हजार ५ सय, तेजाबी सुन ९२ हजार र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो एक साता सुनमा २८ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४