Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कन प्रचण्ड–नेपाल समूहलाई प्रधानमन्त्री ओलीको आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ३ २०७७
  • 3.2K
    SHARES

काठमाडौं, /। प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कन प्रचण्ड–नेपाल पक्षलाई आह्वान गर्नुभएको छ ।

प्रदेश एक सम्पर्क कमिटीले काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुर्य चिन्हबाट एक पटकपनि चुनाव नलडेकालाई सूर्य चिन्ह दाबी गर्ने अधिकार नभएको बताउनुभयो ।

उहाँले सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कन र पार्टीको बैठकमा आउन आह्वान समेत गर्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको प्रधानमन्त्रीको आरोप थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेकोे रिटमा सर्वोच्च अदालतमा सुनुवाईका क्रममा प्रधानमन्त्री ओलीले न्यायाधीशलाई भेटेको भन्दै उठेको प्रश्नको जवाफमा ओलीले आफूले कसैलाई नभेटेको प्रष्टीकरण दिनुभयो ।

सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको भन्दै उहाँले अरुलाई नदेखेको र नचिनेको दावी पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४