Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सरकार भेन्टिलेटर किन्ने पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १ २०७७
  • 2.3K
    SHARES

सरकारले कोरोनाको खोप खरिद गर्न पत्रिकामा सूचना निकालेर आर्थिक सहयोगको आह्वान गरेपछि प्रवक्ता शर्माले उक्त कुरा बताउनुभएकाे हाे । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रिकामा सुचना निकालेर दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको थियाे ।

सरकारले भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्ने सरकारले अर्बौं खर्च हुने चुनाव घोषणा गरेकाे भन्दै प्रवक्ता शर्माले आलोचना गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ- ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्छ, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ !’

जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ त्यो सत्ता जनताको नहुने उहाँले बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन,न लोकतान्त्रिक हो न मानवीय !’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४