Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व फुटबलर शाहीको निधन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार दैलेखमा गएराति शाहीको निधन भएको हो ।

विभिन्न रोगबाट पिडित शाही पछिल्लो समय दैलेखस्थित चौरटामा हुनुहुन्थ्यो । पूर्व गोलरक्षक शाहीले सन् १९७९ देखि १९८८ सम्म राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो ।

शाही सन् १९९५ देखि २००२ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव समेत हुनुहुन्थ्यो । एन्फाबाहेक अन्य विभिन्न खेलकुद संघहरुमा पनि शाही आबद्ध हुनुहुन्थ्यो ।

शाहीले ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्नुभएको थियो । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही टिमका सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४