Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केर्खाबाट गाडी चडेर विराटनगर आएका एक यात्रु सिटमा मृत भेटिए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 5.2K
    SHARES

बिराटनगर/  झापाको केर्खाबाट गाडी चडेर विराटनगर आएका २६ बर्षका राजकुमार थापा गाडिको सिटमा मृत भेटिएका छन् ।

आइतबार बिहान केर्खाबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका मोरङ प्रहरीले जनाएको छ ।

गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएको गाडीका स्टापले बताएका छन् । प्रहरीले झापाको केर्खामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ ।

सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गर्ने गरेका गाडी स्टापलाई बताएका छन् ।

उनी मृगौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले मृतकको साथमा रहेको मोवायलसहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरेको र थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४