Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाहाल-नेपाल समूहले सचिवालय बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 3.4K
    SHARES

काठमाडौं, पुस २६ । नेकपा दाहाल-नेपाल समूहले सचिवालय बैठक बोलाएको छ ।

दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको दाहाल-नेपाल समुहले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोध गरिरहेको दाहाल–नेपाल समुहले सभिवालय बैठकबाट आगामी योजनाका बारेमा छलफल गर्ने बताइएको छ ।

पत्नीको उपचारका लागि भारत जानुभएका दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएपछि यो समुहको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

बैठकले प्रतिनिधिसभा विघनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी बनाउने र आन्दोलनमा अन्य पार्टीसँग कसरी सहकार्य गर्ने भन्नेमा पनि बैठकमा छलफल गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४