Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटक केन्द्रित गरेर बनाइएका गीतहरु गाएकी छैनँः मेलिना राई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 4K
    SHARES

गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । अनलाइनखबरसँगको कुराकानीमा मेलिनाले भनिन्–‘आफै सेन्सर गरेर गीतहरु गाईरहेकी छु । चित्त नबुझेका धेरै गीतहरु रिजेक्ट गरिसकेकी छु ।’

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । मेलिनाले नयाँ प्रतिभा आएर आफ्नो गायन यात्रामा असर नपरेको बताईन् ।

‘म पनि पहिले नयाँ नै थिए । सबैजना पहिला आउँदा नयाँ नै हुन्छ । अग्रज दाई–दिदीहरु पनि शुरुमा नयाँ नै हुनुहुन्थ्यो । विस्तारै मिहिनेत गर्दै जादा अगाडी बढिने हो । यसले असर पार्ने भन्ने हुँदैन्’ मेलिनाले भनिन् । ‘सांगीतिक आकासलाई एकदमै ठूलो आकाश भन्दै मेलिनाले यसमा उड्ने अधिकार सबैलाई भएको पनि बताएकी छिन् ।

लकडाउनपछि मेलिनाले दर्जनौं गीतहरु गाएकी छिन् । जसमध्ये ‘ए है माया’ आफैलाई मन परेको गीत भएको मेलिनाले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४