Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचार र बहुविवाह गरेका चिनियाँ कम्युनिष्ट नेतालाई मृत्युदण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 7.4K
    SHARES

एजेन्सी । भ्रष्टाचार र बहुविवाहको मुद्दामा दोषी ठहर भएका चीनका एक पूर्वबैंकर तथा चिनियाँ कम्युष्टि पार्टीका अधिकारी सिआओमिनलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टको नियामकका रूपमा काम गरेको समयमा सिआओमिनले १० वर्षमा १.७९ अर्ब युआन घुस लिएको अदालतको ठहर छ । आफ्नो पदको दुरूपयोग गर्दै उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि भ्रष्टाचार गरेको अदालतले जनाएको छ ।

पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएका उनी विवाहोत्तर सम्बन्धमा पनि दोषी पाइएका छन् । सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतको ठहर छ । उनीमाथि सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा नै चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४