Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डब्लुएचओले गर्‍यो भारतको प्रशंसा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 3.4K
    SHARES

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस नियन्त्रणका लागि भारतले चालेको कदमको खुलेर प्रशंसा गरेको छ । डब्ल्युएचओका प्रमुख डा.घेब्रेयससले कोरोना विरुद्धको खोप निर्माणमा भारतले विश्वमै ठूलो देशको रूपमा काम गरिरहेको बताउनुभएको हो ।

भारतमा हालै बनेको कोरोनाभाइरस विरुद्धका खोप कोभिसिल्ड र कोभ्याकसिनलाई आपतकालिन प्रयोगमा ल्याउन अनुमति दिनु निकै सरहानीय कार्य भएको उहाँको भनाइ छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरमा भारतको तारिफ गरेको सन्देश प्रवाह गर्नुभएको हो । उहाँले कोरोना नियन्त्रणका लागि भारतले जस्तै अन्य राष्ट्रहरूले पनि कदम चाल्नु पर्ने सुझाव समेत दिनुभयो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोराना भाइरस विरुद्धको खोप कोभ्याक्सिन तयार पारेकोमा भारतका वैज्ञानिक र चिकित्सकहरूलाई धन्यवाद दिनुभएको थियो । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ करोड ३७ लाख ५ हजार ४ सय बढी संक्रमित छन् भने १ लाख ५० हजार १ सय बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४