Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका ५ कम्पनी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 6.7K
    SHARES

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो ।

समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु विकास बैंक, जलविद्यत र निर्जिवन बिमा बढ्दा बाँकी सबै समूह घटेर राताम्मे भए ।

बजार घट्दा पनि केहि कम्पनीहरुको सेयर मूल्यामा भने उछाल नै आयो । ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।

हेर्नुस मंगलबार धेरै सेयर मूल्य बढेका ५ कम्पनीः

क्र.सं. कम्पनीको नाम बढेपछिको  मूल्य वृद्धि प्रतिशत
१. जनउत्थान लघुवित्त १८८१ ९.९९
२. नारायणी डेभलपमेन्ट बैंक ५२३ ९.८७
३. हिमाल दोलखा हाइड्रोपवार १३४ ९.८४
४. रिढी हाइड्रोपावर १५९ ९.६६
५. जोशी हाइड्रोपावर ११७ ९.३५

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४