Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा जगत सिंखडा सर्वसम्मत चयन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 3.6K
    SHARES

काठमाडाैँ, / अखिल नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय भेलाले बागमती प्रदेशसभा सदस्य जगत सिंखडालाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । राजधानीमा भएको भेलाले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

लामो समयदेखि मजदुर आन्दोलनमा सक्रिय अध्यक्ष सिंखडा केही दिनअघि मात्रै संयुक्त ट्रेड युनियन महासंघ नेपालको जेटियुसिसीको समेत अध्यक्ष निर्वाचित भएका थिए ।

उनले यसअघि अखिल नेपाल यातयात मजदुर संघको समेत नेतृत्व गरिसकेका छन् । लामो समय अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिवको भूमिकामा समेत रहेका उनी यसअघि कार्याबाहक अध्यक्षको भूमिकामा थिए ।

सोमबार बुद्धनगरस्थित पेरिसडाँडामा भएको भेलाले उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४