Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनको भाउ तोलामा ८ सयले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 3.5K
    SHARES

काठमाडौँ, / सोमबार सुन तथा चादीँको मूल्यमा बृद्धि भएको छ । आइतबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ सोमबार तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ३ सयमा किनबेच भईरहेको छ ।

तेजावी सुनको भाउ आज तोलामा ९४ हजार ८ सय कायम भएको छ । तेजावी सुन आइतबार ९४ हजारमा कारोबार भएको थियो ।

आइतबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार २२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४