Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ विशेष टोली र नेपालबीच बानेश्वरमा भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 4.7K
    SHARES

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।

बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोलीबीच भेटवार्ता हो ।

यसअघि चिनियाँ टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो । दाहाललाई भेटेपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर पुगेको हो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।

टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा( बाबुराम भट्टराई र काँग्रेसका केही नेतालाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४