Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकाबाट फैलिएको खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ९ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । बेलायतले देशमा हालै देखा परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको छ ।

बेलायतको स्वास्थ्य मन्त्री मैट हैनकाकले दक्षिण अफ्रिकाको भ्रमणबाट बेलायत फर्केका दुई बेलायती नागरिकबाट यो भाइरस फैलिएको जानकारी दिंदै दक्षिण अफ्रिाकाबाट बेलायतमा फैलिएको दाबी गर्नुभएको हो ।

नयाँ भेरिएन्टबाट संक्रमित व्यक्तिमाथि गरिएको अनुसन्धानमा दक्षिण अफ्रिकाबाट हालै बेलायत फर्केका दुई व्यक्तिबाट यो भाइरस फैलिएको पुष्टि भएको स्वास्थ्यमन्त्री हैनकाकको भनाइ छ ।

यो पुष्टि सँगै आफ्ना नागरिकलाई दक्षिण अफ्रिाकाको भ्रमणमा बेलायत सरकारले रोक लगाएको छ ।

यसैबीच दक्षिण अफ्रिाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइलले पनि आफना देशका स्वस्थ नागरिकहरु बिरामी पर्न थालेकोले यसको अध्ययन भइरहेको जानकारी दिनुभएको छ ।

अध्ययन अनुसन्धानमा जुटेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले नयाँ भेरिएन्ट तेज गतिमा फैलिरहेको र यसले दक्षिण अफ्रिकी मुलुकहरु पुरै प्रभावित हुने आँकलन गरेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४