Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालीगण्डकी करिडोरमा प्रयोग हुँदै आएको ट्रक भिरबाट खस्यो, ३ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 4.9K
    SHARES

काठमाडौं, ८ पुस । कालीगण्डकी करिडोरमा प्रयोग हुँदै आएको ट्रक भिरबाट खस्दा ३ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ को भोक्राेफाट भन्ने ठाउँको भिरबाट ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको थियो ।

मृत्यु हुने सबै पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीका प्रमुख (डीएसपी) मोहन बहादुर खाँणले बताउनु भएको छ ।

उनीहरुको वतन भने प्राप्त भइनसकेको उहाँको भनाइ छ । उक्त ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसी पुगेर आउदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । सो ट्रक कालीगण्डकी करिडोरकै काममा प्रयोग गरिदै आएको खुलेको छ ।

ट्रकमा के कति जना रहेको थिए भन्ने खुलेको छैन । मृतकहरुको बिस्तृत बिवरण भने आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४