Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरेलु हिंसा गर्ने पुरुषलाई समात्न गएका ३ प्रहरीको ह-त्या, अपराधी आफ्नै घर जलाएर भागे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 5.3K
    SHARES

एजेन्सी, /  फ्रान्समा एक बन्दुकधारीले ३ प्रहरीको गाली हानी ह-त्या गरेका छन् । बन्दुकधारीले बुधबार पुय-डे-डोम भन्ने ठाउँमा प्रहरीहरुको ह-त्या गरेका हुन् ।

समाचार एजेन्सी एपीएफका अनुसार ती प्रहरीहरु एक महिलाको उद्धारका लागि त्यहाँ पुगेका थिए । तर प्रहरीहरु हिंसामा परेकी महिलालाई ती बन्दुकधारीले राखेको ठाउँमा पुग्ने बित्तिकै प्रहरीमाथि गोली चलेको थियो । पीडित महिलाले घरेलु हिंसा भएको भन्दै प्रहरीमा खबर गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

समाचार एजेन्सीहरुका अनुसार २ चरणमा प्रहरीहरु घटना स्थल पुगेका बताइएको छ । पहिलो चरणमा २ प्रहरी घटना स्थल पुगेका थिए । पहिलो चरणमा गएका प्रहरीको टोलीमाथि गएका दुवै प्रहरीलाई ती अपराधीले गोली चलाउदा एकको मृत्यु भएको थियो । त्यस्तै अर्का घाइते भएका थिए । त्यसपछि पुन थप २ प्रहरी त्यस स्थानमा गएका थिए । उनीहरुमाथि पनि गोली प्रहार पछि मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

त्यसपछि उनले आफ्नो घरमा आगो लगाएका थिए । आगोलागी पछि प्रहरी अधिाकारीहरुसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीहरुले आगो नियन्त्रणको काम पनि गरिरहेको बताइएको छ ।

घटना स्थलबाट प्हरीले महिलाको उद्धार गरिसकेको बताइएको छ । तर बबन्धुकधारी ती अपराधीलाई भने पक्राउ गर्न सफल भइनसकेको बताइएको छ । उनी यसअघि पनि विभिन्न अपराधका घटनामा संलग्न रहेको खुलेको छ ।  अपराधी ४८ वर्षीय एक पुरूष रहेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४