भिम तामाङको प्रस्तुतिमा रहेको नेपाली कथानक चलचित्र राम साईलीको आँखा गजल लाएको बोल्डको गित OSR च्यानलबाट बर्खरै सार्वजनिक भएको छ निर्देशक लाख मान योजनले गरेको यस चलचित्रमा मुख्य भुमिकामा दावा फिन्जो तामाङ ,मोनिका दाहाल रहेको छ भने बुद्धि तामाङ र श्याम माया गुरुङ लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ।कलाकारहरु दिनेश कोइराला मादब केसि ,ममता,रेखा पाखृन हिसे साङ्ग्बो तामाङ ,वाङ्याल लामा, बाल कलाकार सिम्रन गुरुङ लगायत थुप्रै कलाकारहरु रहेको यस चलचित्रमा द्वन्द निर्देशकमा देव महर्जन छायांकनमा सुमन योन्जन नृत्य निर्देशक कमल राईले गरेको छ।