Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७ सय २२ कोरोना संक्रमित थपिए, ९६ दशमलव ३ प्रतिशत निको


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 6.1K
    SHARES

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार पिसिआर परीक्षण गर्दा मुलुकभर ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १८ लाख ८४ हजार एक सय ८१ जनाको पिसिआर परीक्षण गरिएको  छ।

आजसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमित ७ हजार ७ सय २९ छन्। ९ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ४५ हजार ७ सय ९ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव ३ प्रतिशत पुगेको छ।

कुल संक्रमित २ लाख ५५ हजार दुई सय ३६ जना छन्। बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या १७ सय ९८ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ।

क्वारेन्टाइनमा चार सय १३ जना छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४