Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा डिजेलको ट्यांकरसँग कार ठोकिँदा ट्यांकी फुटेर आगलागी, ५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 4.4K
    SHARES


काठमाडौं, / भारतको उत्तर प्रदेशको आगरामा डिजेल बोकेको ट्यांकरसंग कार ठोकिँदा ट्याङकरको ट्यांकी फुटेर आगलागी भएको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आज बिहान ५ बजे तिर कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा, एक महिला र तीन युवाहरू रहेका छन्।

उनीहरु उन्नाव निवासी रहेको बताइएको छ । दुर्घटनाप्रति उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४