Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बादल संकटमा: समूहका सबैले भने ‘संसद विघटन प्रतिगामी हो’ साथ दिन सक्दैनौं


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 8.4K
    SHARES

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा राजनीतिक संकटमा पर्नुभएको छ ।

पार्टीभित्रको राजनीतिक झगडामा प्रधानमन्त्री केपी ओलीतर्फ देखिनुभएका उहाँलाई उहाँकै समूहका अरु नेताले भने साथ नदिने भएपछि उहाँ संकटमा पर्नुभएको हो ।

संसद विघटनमा प्रधानमन्त्री ओलीतर्फ लाग्नुभएका थापालाई उहाँ पक्षीय अरु नेताले संसद विघटन प्रतिगामी कदम भएकाले साथ दिन नसकिने प्रष्ट गरेका छन् ।

सोमबार आफू निकट नेतासँग गरेका छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेताले संसद विघटन प्रतिगामी भएकाले साथ दिन नसकिने प्रष्ट गर्नुभएको हो ।

माओवादीकालदेखि नै साथ दिएका नेताहरुले संसद विघटनमा समर्थन गर्न नसकिने जवाफ दिएपछि थापा ओलीले बोलाएको सांसदहरुको भेला पनि जानुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४