काठमाडौँ / पछिल्लो समय दिनानु दिन एक पछि अर्को म्युजिक भिडियो सम्पादन मा देखिने नाम हो कृष्ण बाबू ग्रीन ग्राफिक्स मल्टिमिडिया का प्रबन्ध निर्देशक रहनु भएका वहाँ मोड्लिङ मा पनि उत्तिकै पोख्त हुनुहुन्छ करिब दस दर्जन गित हरुको सम्पादन गरिसक्नु का साथै दर्जन गित मा मोड्लिङ गरिसक्नु भएको छ सुदुर पश्चिम प्रदेस को अत्तरिया मा रहेको वहाँ को अफिस मा काम को चाप हुने गर्दछ आफ्नो मेहेनत र काम हेरेर आफू ब्यस्तता हुनु मा खुसी भएको र आगामी दिन हरु मा थप जिम्मेवारबोध रहेको ले अझै आफ्नो काम मा निखारता ल्याउनु पर्ने कृष्ण बाबू बताउनु हुन्छ वहाँ ले सम्पादन गर्नु भएको हेरौ
यो म्युजिक भिडियो